अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु adharma kahile nasochnu
00:00
00:00
Embed Code (recommended way)
Embed Code (Iframe alternative)
Please login or signup to use this feature.

एक चोटि यो भिडियो हेर्नुस् र तपाईंले पनि आफ्नो छातीमा हात राखेर सोच्नुस् उत्तर तपाईं आफै सँग छ !!!
यो गित सुनेर अबश्य केही सिक्ने प्रयाश गरौ
सन्सारी माया बिचित्र मरेर के पो लानुछ र ?
नगर व्यर्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन
आखिर एक पेट खानु छ हाँसी खुशी जिउनु छ
अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु

Licence : All Rights Reserved


X