Experience YourListen.com completely ad free for only $1.99 a month. Upgrade your account today!

Kasto Jiban Ho Yo Mero -by Laxmilal Hyol…mo yourlisten

Embed Code (recommended way)
Embed Code (Iframe alternative)
Please login or signup to use this feature.

कस्तो जीवन हो यो मेरो कहिले रुनु छ कहिले हास्नु छ आफैसंग टाढा भागु कहिले यस्तै भन्छ यो मन मेरो । कसैको आँखामा म बस्न सकिन कसैको मनलाइ मैले बुझ्न सकिन सबैको नजरमा म बिरानो भएछु तैपनि सबैलाई म आफ्नो मान्छु जे जस्तो भए पनि मेरो जिन्दगी हाँसेर बिताउला बाकी यो जिन्दगी सबै जस्तै मिठो सपना छ मेरो रमाइ बाँचुला जिन्दगीको सेरोफेरो

Licence : All Rights Reserved


Similar Music and Audio

X