Experience YourListen.com completely ad free for only $4 a month. Upgrade your account today!

Tamang Mharmen

Embed Code (recommended way)
Embed Code (Iframe alternative)
Please login or signup to use this feature.

हरेक मानिसमा आ–आफ्नै भिन्नभिन्न सपनाहरु हुन्छन् । कसैको सानो त कसैको ठुलो । हामी मानिसलाई यी नै सपनाहरुले बाँच्न सिकाउछ । र यी नै सपनाहरुले मर्न पनि । हरेक मान्छेहरु सुख चाहन्छ । तर, सुखको खोजी गर्दा गर्दै दुखको मरुभूमीमा पुगीसकेको थहापत्तै पाउँदैन । त्यसैले त जीवन जीउन जान्नेहरुका लागि सुख, खुशी, सन्तुष्टि हुन्छ । र नजान्नेहरुका लागि दुखैदुखको भारी मात्र । जीवन जिउने आ–आफ्नै छुट्टा छुट्टै किसिमको कला हुन्छ । पंञ्चशीलको विषयमा तयार गरेको कार्यक्रम सुन्न होला । थुजेछे ।

Licence : All Rights Reserved


Similar Music and Audio

X